धवलागिरीको ताकममा भिडियो एक्सरे सहित ल्याब सेवा सुरु

विकल्प न्यूज\बेनी जेठ २५ गते । म्याग्दीको विकट धौलागिरी गाउँपालिकाले ताकममा भिडियो एक्सरे सेवा सहित ल्याब सेवा सुरु गरेको छ । वडा नम्बर ताकममा रहेको अस्पतालमा भिडियो एक्सरे र ल्याब सेवा उपलब्ध गराएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण व्यवस्थापन गरेर भिडियो एक्सरे सेवा सुरु गरिएको हो । … Continue reading धवलागिरीको ताकममा भिडियो एक्सरे सहित ल्याब सेवा सुरु